Section 21
नियम बनाउने अधिकार

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले आवश्यक नियमहरु बनाउन सक्नेछ ।